बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

राष्ट्रिय सभामा पनि विपक्षी दलको विरोध [लाइभ]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
राष्ट्रिय सभामा पनि विपक्षी दलको विरोध [लाइभ]
काठमाडौं, चैत १३ :

राष्ट्रिय सभाको बैठकमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकामा विरोध जनाएका छन् ।

उनीहरुले राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी ओली स्वयं उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएका छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदस्यहरुलाई बारम्बार बस्नका लागि अनुरोध गरे पनि मानेका छैनन् ।

बुधबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरुले विरोध जनाए । सभाध्यक्ष दाहालले गोपी सार्की अछामीलाई बोल्न दिए पनि विरोध कायमै छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार