बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

संसद्‌मा विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
संसद्‌मा विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं, चैत १३ :

प्रतिनिधिसभा बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा विपक्षी दलहरुले गरेको अवरोधका कारण आधा घण्टा भन्दै सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।

त्यसपछि तोकिएको समयमा बैठक बस्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा नियमावलीअनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए बैठक स्वतः स्थगित हुन्छ । यही व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेटअघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए ।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भोलि बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार