काठमाडौँ, चैत २४ :
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले रामनवमी र चैते दसैँको शुभकामना दिएका हुन् ।