
काठमाडौँ, चैत २५ :
सल्यानको कपुरकोट गाउँपालिका- ३ स्थित कपुरकोटबाट दाङको तुलसीपुर बजारमा बिक्रीका लागि लान तयार गरिएको काफल ।
सल्यानभन्दा महँगोमा बिक्री हुने भएकाले तुलसीपुर बजारमा लैजाने गरिएको व्यापारी बताउँछन् ।
तस्बिरः रासस