बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजले गरे यौन दुर्व्यवहार, पक्राउको तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
मधेस प्रदेशका पूर्वप्रमुख अहिराजले गरे यौन दुर्व्यवहार, पक्राउको तयारी
काठमाडौं, वैशाख ३ :

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’विरुद्ध यौन दुर्व्यवहारको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनलाई समात्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

उनीमाथि फौजदारी कसुरसम्बन्धी उजुरीका परेको छ । एक किशोरीलाई यौन दुर्व्यवहार गरेको मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि आरोप लागेको छ ।

२०७७ फागुन ७ गते मधेस प्रदेशको प्रमुखमा नियुक्त अहिराजविरुद्ध जबरजस्ती करणी आरोपमा जाहेरी परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार