बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद

रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ वैशाख, २०८२ मा प्रकाशित
रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी
काठमाडौं, वैशाख ६ :

नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको शृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ । प्रतियोगिता आगामी वैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुनेछ ।

संघले भर्खरै सम्पन्न राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानिएको संघका महासचिव गोविन्द घिमिरेले बताए ।

संघका अनुसार प्रशिक्षण भक्तपुर र ललितपुरमा हुनेछ । पहिलो चरणको प्रशिक्षण आइतबारदेखि भक्तपुरस्थित मैदानमा हुनेछ । टोलीलाई श्रीलंकाका लियोनार्ड डे जिल्वाले प्रशिक्षण दिनेछन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :
अनिल माझी, अनिश श्रेष्ठ, , विवेश बसु, विकास रानामगर, विक्रम पुरी, विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र अर्याल, गणेश बानियाँ, जुकेन्द्र राई, दीपेन्द्र चौधरी, मधेश विष्ट, मनोज ताम्राकार, मधु रोक्का मगर, कपिल सापकोटा, कपिल ठकुरी, मशेस सुनवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, नवीन दर्लामी मगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रमित बहादुर मल, रोहन डंगोल, रोशन बम्जन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, सुजन कुमाल, सुमन कटवाल, यदु अधिकारी, शेरबहादुर वली, विशाल बडू, शेवक कुँवर, पुकार खड्गी, सबिन महत र पुजन फेवाली ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार