बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

सरकारले वार्ताका लागि शिक्षकहरुलाई बोलायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ वैशाख, २०८२ मा प्रकाशित
सरकारले वार्ताका लागि शिक्षकहरुलाई बोलायो
काठमाण्डौं, वैशाख १२ :

सरकारले आन्दोलनरत शिक्षकहरुलाई शनिबार बिहान साढे ७ बजे वार्ताका लागि बोलाएको छ ।

शुक्रबार साँझ विज्ञप्ति जारी गदै सरकारले आन्दोलनरत शिक्षकहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ताका लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरूलाई उपस्थितिका लागि आग्रह गरेको हो ।   

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयमा वार्ता हुने सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार