बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

च्यासलमा एमाले सचिवालय बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
च्यासलमा एमाले सचिवालय बैठक
काठमाडौं, वैशाख २१ :

नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार