शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लियो

· सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लियो
काठमाडौं, जेठ १९ :

संयुक्त जनआन्दोलन समितिले आजको लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।  

काठमाडौंको नारायण चौरमा हिजो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित पक्राउ परेका नेताहरू रिहा भइसकेको भन्दै समितिले उपत्यका कन्द कार्यक्रम फिर्ता लिएको हो ।

समितिले  एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी  गराएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने हिजै सामाजिक सञ्जाल फेस बुक मार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार