बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद फुटबल

यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा रोनाल्डोको १३८औं गोल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा रोनाल्डोको १३८औं गोल
काठमाडौं, जेठ २६ :

यूईएफए नेसन्स लिग २०२५ को फाइनलमा स्पेनलाई हराएर पोर्चुगलले सोमबार उपाधि जितेको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोलीले यो जित हासिल गरेको छ । रोनाल्डोले पोर्चुगलका लागि जितेको यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो ।

पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले हराएर यो जित हासिल गरेको हो ।

रोनाल्डोले ६१औं मिनेटमा नजिकबाट गोल गर्दै स्कोर २-२ बनाए । यो उनको १३८औं अन्तर्राष्ट्रिय गोल थियो ।

यूईएफए नेसन्स लिग २०२५ को फाइनल जितेपछि रोनाल्डो धेरै भावुक देखिए ।

‘पोर्चुगलका लागि जित्नु मेरा लागि सधैं विशेष हुन्छ । मैले क्लबहरूसँग धेरै ट्रफी जितेको छु, तर पोर्चुगलका लागि जित्नुको अनुभूति फरक र उत्कृष्ट हुन्छ,’ खेल जितेपछि रोनाल्डोले भने, ‘यी खुसीका आँसु हुन्, यो एउटा जिम्मेवारी थियो जुन पूरा भयो र यसले धेरै खुसी ल्यायो ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार