बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार मधेस प्रदेश

मधेस प्रदेशमा सार्वजनिक बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
मधेस प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं, जेठ २८ :

मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  

मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको जनाएको हो ।

मधेस सरकारले गत चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचनामा बुधबार कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार