बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

भक्तपुर र अर्घाखाँचीका प्रजिअ फेरिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
भक्तपुर र अर्घाखाँचीका प्रजिअ फेरिए
काठमाडौं, असार ५ :

गृह मन्त्रालयले तीन सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) को सरुवा गरेको छ ।

जसअनुसार सहसचिव भरतमणि पाण्डे जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।

त्यस्तै जिल्ला प्रशासन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल अर्घाखाँची सरुवा भएका छन् ।

अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेललाई भने मन्त्रालयमै सरुवा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार