
काठमाडौं, असार २३ :
प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
संसद्मा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेका छन् ।
यस्तै बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची छ ।
हेर्नुहोस् लाइभ :