काठमाडौं, असार २३ :

प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराएका छन् ।

बैठकमा सांसद्हरुले आ-आफ्ना विषयहरु राखिरहेका छन् ।

हेर्नुहोस् लाइभ :