बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी २६ नेपाली बेपत्ता [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी २६ नेपाली बेपत्ता [नामसहित]
काठमाडौं, साउन २७ :

भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा बेपत्ता भएका २६ नेपालीको नाम सार्वजनिक गरिएको छ। यही साउन २१ र २२ गतेको  बाढीपहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन्।

भारतस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना गरी २६ नेपाली बेपत्ता भएका हुन्।

दूतावासका अनुसार  भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा खोजी कार्य भइरहेको छ। उनीहरु बाढीमा नभएर अन्यत्र हराएको भए बाहेक जीवितै उद्दार हुने सम्भावना अत्यन्त न्यून रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार