काठमाडौं, भदौ २ :
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिन समय थप गरिएको छ । स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई थप दुई दिन अध्ययनको लागि समय दिइएको हो ।
विधेयकमा थप गरी १७४ दफा बनाइएको छ । यसअघि १६३ दफा कायम रहेको थियो । यस विधेयकलाई समितिबाट छिटो पारित गरी प्रतिनिधिसभामा लैजान हतार भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ