बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार मधेस प्रदेश

राजगढ गाउँपालिका ५ का वडाध्यक्षको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ भदौ, २०८२ मा प्रकाशित
राजगढ गाउँपालिका ५ का वडाध्यक्षको निधन
प्रतीकात्मक तस्बिर ।
सप्तरी, भदौ ४ :

सप्तरीको राजगढ गाउँपालिका ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज (बुधबार) बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित ७० वर्षीय साह तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार