काठमाडौं, कात्तिक २ :

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा सहभागी भएका छन् । छलफलमा ओलीले पत्रकारहरुको जिज्ञासा सुनिरहेका छन् । त्यसपछि ‌ओलीले जवाफ दिनेछन् ।