बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता हुँदै

चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रस्ताव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २४ कात्तिक, २०८२ मा प्रकाशित
कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता हुँदै
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक २४ :

ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ। आइतबार राति बसेको बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता गर्ने सहमति गरेको हो।

पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी गठन गरेर आयोगमा दर्ता प्रक्रिया सुरु गरिने भएको छ। पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ।

सम्भव भएसम्म आजै नभए भोलि आयोगमा दर्ता गरिने जनाइएको छ । सुमना लगायतका अन्य केही पदाधिकारीहरू पछि दोस्रो चरणमा जोडिने बताइएको छ।हाल पार्टीको केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाउने छलफल जारी रहेको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार