बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

पूर्वमन्त्री दीपक खड्काले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना महानगरले हटायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना महानगरले हटायो
काठमाडौं, कात्तिक २७ :

काठमाडौं महानगरले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाइएका संरचनामा डोजर लगाएको छ । नेपाल स्काउटको जग्गामा लैनचौर व्याङ्केट सञ्चालन गर्दै आएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले बक्तौता भुक्तान नगरेपछि महानगरले डोजर चलाएको हो ।

उक्त जग्गा पूर्वमन्त्री दीपक खड्का संचालक रहेको कम्पनीले २०६५ सालमा दश वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको अवधि २०७५ सालमा समप्त भएपनि कम्पनीले जग्गा फिर्ता नगरेपछि विवाद कम्पनी र स्काउटबीचको विवाद अदालतसम्म पुगेको थियो ।

अदालतले स्काउटका पक्षमा फैसाल गरेपनि कम्पनीले जग्गा नछाडेपछि पछिल्लो समय महानगरले सात दिनको अल्टिमेटमसहितको सूचना प्रकाशित गरेको थियो । तोकिएको समयभित्र वक्यौता भुक्तानी र जग्गा खाली नभएपछि बिहीबार महानगरले डोजर चलाएर संरचना भत्काएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार