बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमाले बैठक च्यासलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ मंसिर, २०८२ मा प्रकाशित
एमाले बैठक च्यासलमा
काठमाडौं, मंसिर २ :

नेकपा एमालेका विघटित प्रतिनिधिसभाका सांसदहरुको  बैठक अहिले बसिरहेको छ ।  अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालयमा च्यासलमा जारी बैठका विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पदाधिकारीहरुले आ-आफ्नो भनाइ राखिरहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार