काठमाडौं, मंसिर २५ :

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग भेट्दैछन् ।

सो भेटघाटको कार्यक्रम  दिउँसो १ बजे हुदैछ ।

आउदो शनिबारबाट शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्ने बताईएको  छ ।  अध्यक्षका

नेकपा एमालेका अर्का प्रत्याशी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादक भेटघाट गरेका थिए ।

यो पनि पढ्नुहोला