बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

ओली टिमको उम्मेदवार सूची सार्वजनिक, को–को परे?

महासचिव पदमा शंकर पोखरेल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
ओली टिमको उम्मेदवार सूची सार्वजनिक, को–को परे?
काठमाडौं, मंसिर २९ :

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले नेतृत्व टिमको उम्मेदवारको सूची टुंगो लगाएको छ। अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्।

उपाध्यक्ष पदका लागि पाँच जनालाई उम्मेदवार बनाइएको छ। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली रहेका छन्। महासचिव पदमा शंकर पोखरेल दोहोरिएका छन्। त्यसैगरी, उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल उम्मेदवार बनेका छन्।

सचिव पदका लागि लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार रहेका छन्। एमाले महाधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ। ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार