काठमाडौं, पुस ३ :
नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ ।