बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई निर्वाचनबारे जानकारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई निर्वाचनबारे जानकारी
काठमाडौं, फागुन २० :

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् ।  

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भोलि बिहीबार मुलुकभर एकसाथ प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने निर्वाचन बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार