प्रतिनिधि सभा निर्वाचनका लागि आज देशैभर मतदान भइरहेको छ। केही स्थानमा सामान्य विवादका कारण मतदानमा रोकिएर ढिलाई भएको बाहेक देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको छ।
देशैभरी मतदाताहरू उत्साहपूर्वक मतदानका सहभागी भइरहेका छन्। उम्मेदवार तथा नेताहरुले आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा गएर मत हालेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।