काठमाडौं, फागुन २२ :

नेपाली कांग्रेसले ८ क्षेत्रमा अग्रता लिएको छ । ललितपुर १ का उदयशमशेर राणा, तेह्यथुम १ मा सन्तोष सुब्वा, कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह, दैलख १ मा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का र कैलाली १ मा जनकराज चौधरी र कैलाली २ मा बिजय स्वाँरले अग्रता लिएका छन् । मुस्ताङ १ मा अग्रता कायम गरेका योगेश गौचन थकाली वियजी भइसकेका छन् ।