बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
समाचार प्रदेश कर्णाली प्रदेश

इनिसा हत्या प्रकरणमा प्रेमी भनिएका किशोरसँग बयान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ फागुन, २०८२ मा प्रकाशित
इनिसा हत्या प्रकरणमा प्रेमी भनिएका किशोरसँग बयान
सुर्खेत, फागुन २८ :

इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रेमी भनिएका किशोरसँग बयान लिएको छ । उनले इनिसा र आफूबीच दुई वर्षयता शारीरिक सम्पर्क हुँदै आएको र  त्यो दिन सम्पर्क हुँदा यौनांगबाट अत्यधिक रगत बगेपछि इनिसा बोलचाल र हलचल नगरेको बयान दिएका छन् ।

 इनिसा नबोलेपछि जंगल नजिक रहेको गाउँका स्थानीयलाई खबर गरेपछि गाउँले र प्रहरी आएर अस्पताल पुर्‍याउँदा पनि रगत बगिनै रहेको थियो । उनी अचेत अवस्था थिइन् । समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गएको हो ।

प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरुको सहयोग मात्र मागेको सामूहिक बलात्कार नभएको बताएका छन् ।प्रेमी भनिएका ती किशोरसहित चारजनालाई पक्राउ गरी प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार