बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मन्त्री बन्न मिडिया ‘ट्रायल’ नगर्न आफ्ना सांसदहरुलाई सभापति लामिछानेको चेतावनी

गुट बनाएर कांग्रेस एमालेलाई जित्न नखोजौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
मन्त्री बन्न मिडिया ‘ट्रायल’ नगर्न आफ्ना सांसदहरुलाई सभापति लामिछानेको चेतावनी
काठमाडौं, चैत ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागितालाई लिएर पनि मिडिया ‘ट्रायल’ नगर्न नवनिर्वाचित सांसदलाई चेतावनी दिएका छन्।  

बुधबार अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले गुटमा नलाग्न सांसदलाई सचेत गराएका हुन्। अहिलेसम्म कसलाई मन्त्री बनाउने निर्णय नभएको जनाउँदै उनले गुट बनाएर कांग्रेस एमालेलाई जित्न नखोजौं भने ।

उनले भने,‘तपाईहरू कोही न कोहीमध्ये मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर, त्यस्तो चिजलाई बन्द गरिदिनुहोला।’ सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने उनको भनाइ थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार