
काठमाडौं, चैत १३ :
महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन् । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।