बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुको ब्याट्री फेरियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुको ब्याट्री फेरियो
काठमाडौं, चैत १९ :

पूर्वयुवराज पारस शाहलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।  उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न बिहीबार बिहान अस्पताल भर्ना गरिएको हो।

उनको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ । आवश्यक चेकजाँचपछि बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको उनको उपचारमा संलग्न चिकित्सक डा. यादव भट्टले जानकारी दिए । उनलाई केही दिन अस्पतालमै राखिने र स्वास्थ्य अवस्था हेरेर चिकित्सकले उनलाई भोलि डिस्चार्ज अस्पताल स्रोतले जानकारी दिएको छ।

उनलाई सुरु देखिनै मुटु सम्बन्धि समस्या देखापरेको हुँदा फलोअपका लागि नर्भिक अस्पतालमा चेक जाँच गर्ने गरेका छन् । शाहले यसअघि पटक पटक हर्टअट्याकको सामना गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार