बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रास्वपाद्वारा निर्वाचन हारेका ४० क्षेत्रमा समानुपातिकका सांसदलाई जिम्मेवारी[सूचीसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ वैशाख, २०८३ मा प्रकाशित
रास्वपाद्वारा निर्वाचन हारेका ४० क्षेत्रमा समानुपातिकका सांसदलाई जिम्मेवारी[सूचीसहित]
काठमाडौं, वैशाख ८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूमा समानुपातिकका सांसदहरूलाई जिम्मेवारी तोकेको छ । 

आइतबार बसेको सचिवालय बैठकले ४० क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

‘पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको बुर्लाकोटीले बताए ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार