बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

प्युठानको डाम्रीखोलामा भ्यान दुर्घटना, २ जनाको मृत्यु

सक्रिय न्युज · शुक्रबार, १ जेठ, २०८३ मा प्रकाशित
प्युठानको डाम्रीखोलामा भ्यान दुर्घटना, २ जनाको मृत्यु
प्युठान, जेठ १ :

प्युठानको माण्डवी गाउँपालिका १ डाम्रीखोलास्थित देविस्थान दाङ सडकखण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी  प्युठान नगरपालिका ४ का २४ वर्षीय चालक दिलिप परियार र मल्लरानी गाउँपालिका–५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

बिहिवार राती करिब १ बजे लु.प्र.०२-००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुबै जना सवारी चालक हुन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार