मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश कोसी प्रदेश

विराटनगरमा भूमिहीन सुकुम्वासीको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
विराटनगरमा भूमिहीन सुकुम्वासीको प्रदर्शन
विराटनगर, जेठ ४ :

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्बासीहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । 

विराटनगरस्थित संसारी माइस्थानबाट सुरु भएको विरोध ¥यालीले नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिइएको थियो । भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समिति मोरङको आह्वानमा मोरङका विभिन्न पालिकाबाट जम्मा भएका सुकुम्बासीहरुले डोजर आतंकबन्द गर, विकल्प नदिई उठिबास लगाउन पाइदैन जस्ता नारा लगाएका थिए ।

धर्ना कार्यक्रममा सहभागिहरुले सुकुम्बासीहरुलाई बसोबासको व्यवस्था गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको बताएका थिए । उनीहरुले डोजर आतंक बन्द गर्न आग्रह गर्दै अव्यवस्थित बसोबासीहरुलाई पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार