बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर निकाले

संसद्‍मा हात हालाहालको स्थिति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर निकाले
काठमाडौं, जेठ १७ :

प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद आशिका तामाङ निकै आक्रोशित दिइन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा सदनमा उपस्थित भएर प्रश्नको जवाफ दिँदा पनि विपक्षी दलहरुले नियमापत्तीको विषय उठाएपछि उनी आक्रोशित देखिएकी हुन् ।

आक्रोशित रुपमा प्रस्तुत भएकी तामाङ र विपक्षी सांसदबीच हात हालाहाको स्थिति उत्पन्न हुन सक्ने अवस्था सिर्जना हुन थालेपछि उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।

उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरु रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर बाहिर लगेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार