बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने #विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने
राजनीति

गृहमन्त्रीले सुनसरी घटनाका पीडित परिवारसँग गरेको सहमतिप्रति एमालेले उठायो प्रश्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ साउन, २०८३ मा प्रकाशित
गृहमन्त्रीले सुनसरी घटनाका पीडित परिवारसँग गरेको सहमतिप्रति एमालेले उठायो प्रश्न
काठमाडौं, साउन १९ :

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुनसरी लगाएतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरूभन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । 

उनले  गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरेपनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे । सुनसरी घटनाको छानबिन गर्दा न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्नेमा सरकारले गठन गरेको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने उनले बताए ।

उहाले दिर्घकालीन रुपमा नै शान्ति सुव्यवस्था व्यवस्थित गर्ने काममा केन्द्रीत हुन सरकारको ध्यानाकर्षण गराए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार