बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
समाचार

बाँसबारीमा भासिएको घर वरपरका अन्य घरहरु पनि जोखिममा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
बाँसबारीमा भासिएको घर वरपरका अन्य घरहरु पनि जोखिममा
काठमाडौं, भदौ ५ :

काठमाडौंको बाँसबारीमा गएरातिको वर्षाले साढे २ तले घर भासिएको छ । बिहीबार राति बुढानीलकण्ठ नगरपालिका-३ मा साढे २ तले घर भासिएपछि वरपरका अन्य घरहरु जोखिममा परेको  वडाध्यक्ष प्रेम थापाले जानकारी दिए ।

भासिएको उक्त घरमा गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो। केही दिन अघि नै गेस्ट हाउस सञ्चालकहरूले उक्त घर छाडेका कारण मानवीय क्षति हुन नपाएको बताइएको छ ।

न्युरो हस्पिटलको ठिक अगाडि पट्टिको घर भासिएको हो । डिलमा रहेको घर अहिले हस्पिटलको पार्किङमा आइपुगेको छ । घर मुनि  खहरे खोला रहेको छ । खहरेले कटान गरेकाले भिरालो जमिनमा रहेको घरहरु जोखिममा परेको छ । थप क्षति हुन नदिन भासिएको भागमा त्रिपालले छोपिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार