काठमाडौं, भदौ २२ :

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।