बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विपक्षी दलहरुको बैठक : भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ भदौ, २०८३ मा प्रकाशित
विपक्षी दलहरुको बैठक : भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल
काठमाडौं, भदौ २५ :

प्रमुख प्रतिपक्षी दलहरुको बैठक सिंहदरबारमा बसेको  छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापना, सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ।

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् । यसपटकको बैठकमा राप्रपा भने सहभागी भएको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार