पुस १७ :

आज मन्त्रिपरिषद् बैठक  बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको जनाइएको छ ।