
काठमाण्डौँ , पुस १९ :
नेकपा एमालेको सचिवालय आज बैठक बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १२ः ३० बजे बस्ने छ ।
बैठकमा वर्तमान राजनीति, आगामी पुष २१ र २२ मा हुने केन्द्रीय कमिटी बैठक लगायतका विषयमा छलफल हुने जनाइएको छ ।