काठमाण्डौँ , पुस २० :
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिन गर्न पूर्व प्रधान्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रममा नेता केसीले दल विशेषका शीर्ष नेताहरू नजिकका व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने बताएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका केसीले संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नका लागि जनताले चिनेको, निष्पक्ष ढङ्गले न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली समिति गठनका लागि दलहरूले सहमति गर्नुपर्नेमा जोड दिए ।
‘सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे