काठमाडौँ, पुस २३ :

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

समितिमा ६० भन्दा बढी उजुरी परेको र उक्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए ।