पुस २४ :

नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिन आज पनि छलफल जारी छ ।

अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा रहेको बताईएको छ ।

आज नै सो प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रिया अघि बढाइने सो पार्टीले जनाएको छ  । बैठक आजै सकिनेछ।