बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आकाशबाट हेर्दा (फोटो फिचर)

एसजी अधिकारी · बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
निर्माणाधीन नागढुंगा सुरुङमार्ग आकाशबाट हेर्दा (फोटो फिचर)
पुस २५ :

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ २,६८८ मिटर छ । आपतकालीन सुरुङमार्गको कुल लम्बाइ २,५५७ मिटर रहेको छ ।

धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ । सुरुङमार्ग सञ्चालनपश्चात इन्धन खपत कम हुने र नागढुंगा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ ।

हेरौं थप तस्बिर :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार