
काठमाडौँ, पुस २७ :
आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।