काठमाडौँ, माघ १० :

मुग्लिन- पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका- १२ कमलाबारी खण्ड कालोपत्र गरिएको छ। 

पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । 

 

फोटो : रासस