काठमाडौँ, माघ १६ :

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।