काठमाडौँ, माघ २१ :

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । 

बैठक दिउँसो  : १५ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।