बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

बेलायती राजकुमार दम्पति आज नेपाल आउँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
बेलायती राजकुमार दम्पति आज नेपाल आउँदै
काठमाडाैं, माघ २३ :

बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया आज (मंगलबार) नेपाल भ्रमणमा आउँदै छन्।  सुरक्षा स्रोतका अनुसार, दुवैजना छुट्टाछुट्टै विमानमार्फत नेपाल आउन लागेका हुन्।

नेपाल भ्रमणको क्रममा राजकुमार एडवार्ड र उनका श्रीमतीले केही महत्वपूर्ण स्थलहरूको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  भ्रमणको क्रममा उनीहरू माइती नेपाल, कीर्तिपुरस्थित आँखा अस्पताल, र भक्तपुरमा रहेको एसओएस बालग्राम जानेछन् । साथै, पोखरा पनि घुम्ने योजना रहेको छ।

बेलायती राजपरिवारको आधिकारिक वेबसाइटमा राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाको पहिलो विदेश भ्रमण नेपालबाट गर्ने उल्लेख छ। यो भ्रमण बेलायती राजपरिवारका लागि ऐतिहासिक रहेको र नेपालको लागि पनि महत्त्वपूर्ण मानिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार